ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा नारायणहिटीमा नारायणपूजा


एबीसी न्यूज
११ जेष्ठ २०८२, आइतबार   ६ : ५५   बजे

काठमाडौं, ११ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले सपरिवार नारायणहिटी परिसरभित्र रहेको चतुर्व्यूह नारायण धाममा आज पूजाअर्चना गरेका छन्। पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शनिबार साँझ पूर्वराजा शाह पूर्वरानी कोमल शाह, नाति हृदयेन्द्रसहित उक्त मन्दिरमा पुगेका हुन्।

नारायणस्थान मन्दिरमा नारायणको दर्शन गर्न सवारी भएको संस्कृतिविद् जगमान गुरुङले जानकारी दिएका छन्।

उक्त मन्दिरमा सर्वसाधारणका लागि पनि खुला छ। उक्त मन्दिरमा पूर्वराजा शाहको परिवार नियमित दर्शन तथा पूजाअर्चनाका लागि जाने गरेका छन्।

।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंको ट्राफिक जाम अन्त्य गर्ने महत्वाकांक्षी योजना : १.८८ खर्बको ‘मास्टर प्लान’ सार्वजनिक

विशेष महाधिवेशन वैधानिक भएको गगन थापाको दाबी, ‘सत्ता लक्ष्य होइन, नागरिक सेवाको माध्यम’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu