ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनले प्रवक्ता मानन्धरलाई सोधे स्पष्टीकरण


abc news
११ जेष्ठ २०८२, आइतबार   ३ : ०६   बजे

काठमाडौ ११ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वडा नम्बर १७ का अध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन्।

मेयर बालेनको सचिवालयले जेठ ८ गते स्पष्टीकरण सोधेको पत्र नगर प्रहरीमार्फत् आफूलाई पठाइएको मानन्धरले बताए। तर पत्र आफूले नबुझेको उनले बताए।

केही समयअघि एक टेलिभिजन अन्तर्वातामा गरेको कुराकानीलाई लिएर स्पष्टीकरण सोधिएको थियो, उनले भने, तर मैले पत्र बुझेको छैन।

जनताको मतबाट निर्वाचित जनप्रतिनिधि जस्तो गरिमायुक्त पदमा रहनुभएका व्यक्तिबाट यस्ता आधारहीन, अनौपचारिक र अमर्यादित अभिव्यक्ति सार्वजनिक रूपमा दिनु शोभायुक्त कार्य होइन भन्ने कुरा समेत स्मरण गराइन्छ, मानन्धरलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ।

अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा पर गएर व्यक्तिगत चरित्रहत्या, मानहानि तथा सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने कार्य भएको भन्दै मानन्धरलाई स्पष्टीकरण सोधिएको छ। यस्तै, त्यस्ता अभिव्यक्तिले अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा पर गएर व्यक्तिगत चरित्रहत्या, मानहानी तथा सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने कार्य गरेको पत्रमा उल्लेख छ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group