ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीले गल्ती गर्दा मन्त्रीले जिम्मा लिनुपर्ने हो भने राज्य व्यवस्था चल्दैन – सिटौला


abc news
११ जेष्ठ २०८२, आइतबार   ५ : २९   बजे

काठमाडौ ११ जेठ । भिजिट भिसा घुसकाण्डले सत्ताको केन्द्र गृह मन्त्रालयलाई नै प्रश्नको घेरामा ल्याइरहेका बेला कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै राजीनामा माग्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।

‘कुनै पनि अड्डाको कर्मचारीले गल्ती गर्छ भने त्यसको जिम्मा मन्त्रीले लिनुपर्ने हो भने यो राज्य व्यवस्था नै चल्दैन,’ आइतबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सिटौलाले भने। उनका अनुसार नीतिगत तहमा गल्ती नभएको अवस्थामा मन्त्रीलाई जबर्जस्ती राजीनामा दिन लगाउनु गलत परम्पराको सुरुवात हुनेछ।

अध्यागमन विभागको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकका निकट सहसचिव तीर्थराज भट्टराई घुस प्रकरणमा समातिएपछि लेखकमाथि नैतिक जिम्मेवारी वहन गर्नुपर्ने आवाज उठिरहेको छ। लेखककै पार्टी नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले शनिवार विराटनगरमै राजीनामा दिन सुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group