ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ आउँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, ९ जना घाइते


abc news
१२ जेष्ठ २०८२, सोमबार   ११ : २२   बजे

काठमाडौ १२ जेठ । नुवाकोटमा माइक्रोबास दुर्घटना हुँदा नौजना घाइते भएका छन्। नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको विद्युतीय माइक्रोबस शिवपुरी गाउँपालिका(७ गुरुङगाँउमा आइतबार दुर्घटना हुँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटनामा पाँच महिलासहित ९ जना घाइते भएका हुन्। माइक्रोबस सडकबाट करिब १० मिटर तल काँल्लामुनी खसेर दुर्घटनामा परेको नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

घाइते सबैलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ। दुर्घटनापछि प्रहरीले गाडी चालक ३६ वर्षीय रवि बस्नेतलाई पक्राउ गरेको छ।

दुर्घटनामा नुवाकोटको लिखु गाउँपालिका(४ चौघडाकी ३९ वर्षीया मैना राई, काठमाडौँको महाराजगंजकी ४६ वर्षीया लक्ष्मी खड्गी, गोंगबुकी ३५ वर्षीया सिर्जना लामा, विदुर नपा ५ माझिटार, नुवाकोटकी १८ वर्षीया बिपना अर्याल, शिवपुरी तलाखुका २८ वर्षीय रसमान लामा, १८ वर्षीय विजय लामा, काठमाडौँको कलंकी बस्ने ३९ वर्षीया सरस्वती राई, सोही ३८ वर्षीय श्याम दगौरा र रसुवाको उत्तरगया गापा ५ का २५ वर्षीय महेन्द्र श्रेष्ठ घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group