ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार कार्यालय प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन नगर प्रहरीसहित ४ जना पक्राउ


abc news
१२ जेष्ठ २०८२, सोमबार   १ : ०९   बजे

काठमाडौ १२ जेठ । कैलालीमा त्रिनगर भन्सार कार्यालय प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन नगर प्रहरीसहित ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडी दशरथचन्द नगरपालिका(१० का ५३ वर्षीय नगर प्रहरी लक्ष्मण सिंह धामी, धनगढी उपमहानगरपालिका(४ का ४६ वर्षीय नगर प्रहरी हवल्दार मणीदत्त भट्ट, वडा(५ का ४३ वर्षीय प्रहरी जवान जितेन्द्र सिंह धामी, कञ्चनपुर पुनर्वास नगरपालिका(१० का ४३ वर्षीय सवारी चालक रतन मल्ल छन्।

शनिबार राति ११ बजे धनगढी उपमहानगरपालिका(२ स्थित भन्सार कार्यालयको परिसरभित्र प्रमुख अनन्त तिमल्सिनामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो। उनीहरूमाथि अभद्र व्यवहारको जाहेरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group