ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकमा पैसा थुप्रिएपछि पैसा तान्न राष्ट्र बैंकलाई भ्याइनभ्याइ, आज ८० अर्ब खिच्ने


abc news
१४ जेष्ठ २०८२, बुधबार   १२ : ३४   बजे

काठमाडौ १४ जेठ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता बढी भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले धमाधम पैसा तान्न थालेको छ।

बुधबार पनि राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट ८० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो।

गत जेठ ११ गते ३० अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले ३ दिनपछि पुनस् ८० अर्ब रुपैयाँ तानेको हो।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अधिक हुन थालेपछि पछिल्लो एक वर्षयता राष्ट्र बैंकले निरन्तर प्रशोचन गर्दै आएको छ।

औसत २।९९ प्रतिशत ब्याजमा बैंक तथा वित्तीय संस्थाहरुले रकम राष्ट्र बैंकमा निक्षेपमा राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोपाइँ सकिँदासमेत किसानले मल पाएनन् : प्रचण्ड

सुस्तामा नारायणीको कटान तीव्र, तीन तहका सरकार उच्च सतर्कतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu