ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको प्रस्ताव: गणतन्त्र दिवस र बजेट प्रस्तुत गर्ने दिन फरक पारौँ


abc news
१४ जेष्ठ २०८२, बुधबार   ४ : २४   बजे

काठमाडौ १४ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक दलबीच सहमति भए संविधान संशोधन गरेर बजेट ल्याउने दिनको मिति फेर्ने पार्टीको सोच रहेको बताए ।

ुराजनीतिक दलबीच सहमति हुन सक्यो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोहका रूपमा आयोजना गरेर बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजानु उपयुक्त हुन्छ,ु उनले भने ।

उनले लोकतन्त्रको उच्चतम रूप गणतन्त्र भएको पनि बताए । त्यो दिनलाई कमजोर बनाउन भएका गतिविधि स्वीकार्य नभएको उनको भनाइ छ ।

महासचिव पोखरेलले ‍जनताको उपलब्धि खुसी साटासाट गर्न बिहीबार पार्टीका तर्फबाट कार्यक्रम गर्न लागिएको बताए । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गणतन्त्र दिवस पनि हो ।

उनले नेपालका राजनीतिक दलहरू भइरहेका कार्यप्रति सन्तुष्ट नभएको पनि बताए। उनले भने, ुनेपालका राजनीतिक दलहरू सन्तुष्ट छैनन्। जति गर्नुपर्ने हो गर्न सकिएको छैन।ु

त्यस्तै उनले कोभिड(१९ को कारण नेपाललाई भन्दा धेरै ठूला मुलुकलाई असर गरेको दाबी गरे। उनले एमालेलाई सरकारबाट हटाएपछि भने मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group