ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको उत्सव नसकिँदै राजावादीको विरोध र्‍याली, रत्नपार्कमा घम्साघम्सी


एबीसी न्यूज
१५ जेष्ठ २०८२, बिहिबार   २ : ५१   बजे

काठमाडौं, १५ जेठ । एमालेले गणतन्त्रको उत्सव मनाइरहँदा राजावादीको र्‍याली रत्नपार्क पुगेको छ। त्यहाँ केहीबेर दुई समूहबिच घम्साघम्सी चलेको छ। तर बाक्लो रुपमा सुरक्षाकर्मी खटिएकाले झडप हुन पाएको छैन। दुवै समूह एकअर्काप्रति आक्रामक देखिएका छन्। प्रहरी दुई समूहलाई भेट हुन दिएको छैन। एमालेले गणतन्त्रको पक्षमा उत्सव मनाउने र राजावादीले अहिलेको व्यवस्थाविरोधमा एकै स्थानमा कार्यक्रम गरेका हुन्।तर प्रशासनले उनीहरूसँग समन्वय गरेर छुट्टा छुट्टै समय तोकेको थियो। एमालेलाई २ बजेसम्ममा कार्यक्रम सक्न भनिएको थियो। राजावादीको कार्यक्रम साढे २ बजे मात्रै रत्नपार्क पुग्ने गरी समन्वय गरिएको थियो। तर एमालेको कार्यक्रम २ बजेसम्म पनि सकिएको छैन भने राजावादीहरू २ नबज्दै रत्नपार्क आसपास पुगिसकेका छन्।

एमालेको कार्यक्रम सकिएपछि अहिले राजावादीहरू शान्तिबाटीकामा भेला भएको काठमाडौँ प्रहरी परिसरका प्रहरी प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी चौकी माग्दै नागरिक, ९७० नयाँ युनिट स्थापनाको माग; १०७ रोपनी जग्गा निःशुल्क दान, तर जनशक्ति अभाव !

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu