ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूला राजमार्गलाई सरकारको प्राथमिकता, यी हुन् उल्लेख्य बजेट पाएका सडक


abc news
१५ जेष्ठ २०८२, बिहिबार   ५ : १२   बजे

काठमाडौ १५ जेठ । सरकारले ठूला राजमार्गको निर्माण तथा विस्तारलाई प्राथमिकता दिएको छ।

बिहीबार संसद्‍‌मा आर्थिक वर्ष २०८२र०८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ राजमार्गको डेडिकेटेट डबल लेन विस्तारका लागि बजेट विनियोजन गरेको बताए।

त्यस्तै यात्राको समय लागत र दूरी घटनाउन घटाउने गरी पुष्पलाल राजमार्ग विस्तार गर्न ३ अर्ब ९४ करोड विनियोजन गरेकोसमेत अर्थमन्त्रीले घोषणा गरे।

सरकारले हुलाकी राजमार्गलाई ३ अर्ब ५६ करोड विनियोजन गरेको छ भने आगामी वर्ष आँबुखैरेनी–पोखरा सडक चार लेन सम्पन्न गर्न ८ अर्ब५२ करोड विनियोजन गरिएको छ।

‘आगामी वर्ष ३७ किलोमिटर सडकमा सब बेस चार किलोमिटर सुरुङ र ६० पुल निर्माण गरिनेछ,’ बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले भने, ‘यसका लागि २४ अर्ब ४९ अर्ब विनियोजन गरिनेछ।’

त्यस्तै पूर्वपश्चिम राजमार्गमा चार लेन सडक विस्तार गरिने सरकारले बताएको छ। कर्णाली करिडोर सडकका लागि १ अर्ब २७ करोड विनियजन गरेको सरकारले कालिगण्डकी करिडोरका लागि २ अर्ब ३३ करोड विनयोजन गरेको छ।

करोड मदनभण्डारी सडक विस्तारका लागि भने सरकारले २ अर्ब ५१ रुपैयाँ छुट्याएको छ। त्यस्तै दार्चुलाको तिंकर सडक खण्डको सडकका लागि आवश्यक बजेट छुट्याएको अर्थमन्त्रीले जानकारी दिए।

गल्छी–रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको पनि अर्थमन्त्रीले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group