ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीले शुक्रबार माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने, पहिलो दिनको प्रदर्शन शान्तिपूर्ण


एबीसी न्यूज
१५ जेष्ठ २०८२, बिहिबार   ६ : १५   बजे

काठमाडौं, १५ जेठ । प्रतिनिधि सभाको पाँचौ ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र (राप्रपा) सहितका दल र समूहले सुरु गरेको प्रदर्शनलाई भोलि शुक्रबार पनि निरन्तरता दिने भएका छन् । राप्रपासहितका राजावादी समूहले आन्दोलनको सुरुवात भएको भन्दै पहिलो दिनको आन्दोलन शान्तिपूर्ण भएको दाबी गरेको हो ।

कार्यक्रममा सहभागी नेताहरुले राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने उद्घोष गर्दै शुक्रबारको कार्यक्रममा पनि सहभागी हुन आह्वान गरे । राप्रपा नेपालका नेता कमल थापाले बिहीबार जहाँजहाँबाट जुलुस निस्किएको थियो सोही ठाउँबाट शुक्रबार पनि जुलुस निकाल्न आग्रह गरे । १२ बजेबाट सुरु भएको उक्त र्याली दिउँसो एक बजेभित्र माइतीघर र बिजुली बजार क्षेत्रमा जम्मा हुने नेता थापाको भनाइ थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबारको प्रदर्शन कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताए।

कार्यक्रममा घुसपैठ गर्न खोजेको आरोपमा प्रदर्शनकारीले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu