ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनेरास्ववियुलाई एमालेको पत्र: २४औँ महाधिवेशनमा ३२ वर्षे उमेरहद लागु गर्नू


abc news
१६ जेष्ठ २०८२, शुक्रबार   ११ : ३२   बजे

काठमाडौ १६ जेठ । नेकपा एमालेले आफ्नो विद्यार्थी संगठन अनेरास्वियुलाई अब हुने संगठनको २४औँ महाधिवेशनमा ३२ वर्ष उमेरहद लागु गर्न निर्देशन दिएको छ।

एमालेका महासचिव शंकर पोखरेलले अनेरास्ववियु केन्द्रीय कमिटीसहित सम्बन्धितहरूलाई पत्र पठाउँदै चौबीसौँ महाधिवेशनमा ३२ वर्षे उमेरहद कायम गर्न भनेका हुन्।

पत्रमा लेखिएको छ( यस सन्दर्भमा ३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरूप पदाधिकारी तथा सदस्यका उमेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने। यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरू अर्को महाअधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन्। यससम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीहरूमा लागु हुने गरी विधानमा आवश्यक व्यवस्था मिलाउने।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा २०८२ जेठ ११ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको ५२औँ बैठकले उक्त निर्णय गरेको हो।

अनेरास्ववियुको चौबीसौँ महाधिवेशन यही महिनामा सम्पन्न हुने एमालेले जनाएको छ।

स्ववियु निर्वाचनका लागि पनि २८ वर्षको उमेरहद कायम भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अविरल वर्षापछि बीपी राजमार्गमा पहिरो : पिन्थली र नार्के क्षेत्रमा सडक पूर्ण अवरुद्ध

काठमाडौं उपत्यकामा ६ घण्टादेखि निरन्तर वर्षा, दिउँसो फेरि भारी वर्षाको सम्भावना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu