ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित अभियन्ता खगेन्द्र सुनारविरुद्धको मुद्दा सुनुवाइ गर्न सर्वोच्चले तोक्यो इजलास


abc news
१६ जेष्ठ २०८२, शुक्रबार   १२ : १९   बजे

काठमाडौ १६ जेठ । दलित अभियन्ता खगेन्द्र सुनारविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।

अन्तरजातीय प्रेम गरेका नवराज विक र उनका ५ साथीको हत्या गरिएको मुद्दाका प्रतिवादीहरूलाई उच्च अदालत सुर्खेतले जातीय भेदभाव कसुरमा सफाइ दिँदा न्यायाधीशको विरोध गरेपछि सुनारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा परेको हो।

सो सुनुवाइ गर्न आज न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको सर्वोच्चले जनाएको छ।

उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैद भएका सबै ९२३० जनाको सजाय सदर गरे पनि जातीय छुवाछुत अभियोग कसुरमा भने सफाइ दिएको थियो।

ती न्यायाधीशलाई निलम्बन गरिनुपर्न माग गर्दै सडकमा प्रदर्शन गरेपछि अदालतको अवहेलना भएको दाबी गरी सर्वोच्च अदालतकै प्रशासन शाखाले टिप्पणी उठाई सुनारविरुद्ध मुद्दा दर्ता गराएको हो।

केही समययता सुनार ‘दलितलाई खै’ अभियानका कारण चर्चामा छन्। दलित दमनका विभिन्न घटनामा उनी हत्कडी र नेलसहित बारम्बार काठमाडौँका सडकमा देखिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group