ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली कोरिडोरको खुलालुबाट लालीघाट सम्मको सडक जेठ २० गतेदेखि २४ गतेसम्म बन्द हुने


abc news
१७ जेष्ठ २०८२, शनिबार   ११ : २५   बजे

काठमाडौ १७ जेठ । कर्णाली कोरिडोर दक्षिण खण्ड० खुलालु सल्लीसल्ला सडकअन्तर्गत कालीकोटको खुलालुबाट लालीघाटसम्मको सडक पाँच दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना निकालेर कोरिडोरको दक्षिण खण्ड खुलालुबाट लालीघाटसम्मको सडकमा आरसीसी गर्नुपर्ने भएकाले आउँदो जेठ २० गतेदेखि २४ गतेसम्म बन्द गर्न लागेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार सडक स्तरउन्नतिको समयमा उत्तरतर्फ बाजुरा, हुम्ला र मुगुलगायतका जिल्लाबाट छुट्ने गाडीलाई लालीघाटसम्म आउन दिने व्यवस्था गरिएको छ ।

त्यस्तै दक्षिणतर्फ सुर्खेत, दैलेख, अछामलगायतका जिल्लाबाट छुटेका गाडी कालेखोला जिरोपइन्टसम्म आवतजावतको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

मधेसवादी दलको फेरि एकता : संघीयता जोगाउने मोर्चा कि सत्ताको नयाँ समीकरण ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu