ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको झोले हुँ, यसमा गर्व छ – प्रधानमन्त्री ओली


abc news
१७ जेष्ठ २०८२, शनिबार   ३ : २३   बजे

काठमाडौ १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओेलीले तथाकथित आलोचनात्मक चेत भएका भनिएकाहरुले राम्रो कुरा गर्दा पनि झोलेको आरोप लगाउने गरेको टिप्पणी गरेका छन्।

शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै भने, ‘सोकल्ड आलोचनात्मक चेत भएका मानिसहरु तपाईंले सही आर्टिकल लेख्नु भयो भने पनि झोले हुनुभए छ भन्छन्। किनभने तपाईंले सही कुराको विरोध गर्नुभएन नि।’

२५ सय वर्षअघि प्लेटोले भनेको कुरा अहिले आएर नबुझ्नेहरू दाष भएको टिप्पणी गर्दै जनताको कुरा बोकेर हिँडेकाले आफूलाई झोले भन्दा कत्ति पनि अप्ठ्यारो नलाग्ने जिकिर गरे। ‘सही कुराको सर्मथन गर्दा झोले, मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन,’ ओलीले भने, ‘म जनताको कुरा बोहेर हिँड्ने मान्छे हुँ। जनताको हितको झोला बोक्ने, राष्ट्रको हितको झोला बोक्ने, राष्ट्रको इज्जतको झण्डा उठाउने झोले हुँ। के भो त म झोेले हुँ। मैले कुनै सामन्तको झोला बोकेको छैन।’

उनले थपे, ‘कुनै सामान्तको २ कौडी लिएर स्तुती गान गाएको छैन।’

आफू झोले भएकोमा गर्व गर्ने समेत प्रधानमन्त्री ओलीको भनाइ छ। ‘म नेकपा एमालेको झोले हुँ, म यस जनताको झोले हुँ,’ उने भने, ‘अब चित्त बुझ्यो प्रतिक्रिायवादीहरुलाईरु म कबुल गर्छु– झोले हुँ। झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोक्नुमा गर्व छ।’।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group