ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ


abc news
१८ जेष्ठ २०८२, आइतबार   ३ : ४८   बजे

काठमाडौ १८ जेठ । वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार राति वीरेन्द्रनगर नगरपालिका–४ बाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दैलेखको भैरवी गाउँपालिका–२ स्थायी घर भइ सुर्खेतको वीरेन्द्रनर नगरपालिका–४ बस्ने ४० वर्षीय पदमबहादुर थापा, वीरेन्द्रनगर नगरपालिका–२ बस्ने ३७ वर्षीय गणेश बिष्ट, वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ३९ वर्षीय धर्मराज थापा रहेका छन्।

यस्तै, दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बस्ने ३१ वर्षीय ज्ञानेन्द्रबहादुर शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ४६ वर्षीय कोशोर थापा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार शनिबार राती साढे नौ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–४ यरीचोक स्थितमा रहेको पंचकोशी ज्वाला रेष्टुरेन्ट एण्ड लजबाट पक्राउ गरिएको हो।

प्रहरीले उनिहरुबाट ९३ हजार ९ सय नेपाली रुपैँया र दुई हजार भारतीय गरी ९७ हजार एकसय रुपैँया र तास ७ गड्डी तास समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group