ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गजेन्द्रप्रसाद थपलिया बने एमालेनिकट बुद्धिजीवी परिषद्को अध्यक्ष


abc news
१९ जेष्ठ २०८२, सोमबार   ११ : ११   बजे

काठमाडौ १९ जेठ । नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्रप्रसाद थपलिया विजयी भएका छन्।

यही जेठ १८ गते काठमाडौँको टोखारोडमा सम्पन्न परिषद्‌को ११औँ राष्ट्रिय अधिवेशनअन्तर्गत भएको चुनावमा प्रतिस्पर्धी दीपेन्द्र भण्डारीलाई हराउँदै थपलिया अध्यक्ष चुनिएका हुन्।

आइतबार भएको निर्वाचनमा विजयी थपलियाले १५४ मत पाउँदा पराजित भण्डारीले १०४ मत मात्र पाए।

थपलिया धादिङ सिद्धलेक गाउँपालिका परेवाटारका बासिन्दा हुन्। थपलिया नेकपा एमालेको सहरी विकास विभाग सचिवसमेत हुन्।

यही जेठ १७ र १८ गते भएको अधिवेशनले थपलियाको नेतृत्वमा बुद्धिजीवी परिषद्को ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षमा गोविन्दबहादुर शाही र राधा अधिकारी चयन भएका छन्। भने महासचिवमा डा दीपेन्द्र श्रेष्ठ निर्विरोध चुनिए।

यस्तै उपमहासचिवमा सुशीले बीके, तीजना सचिवमा क्रमश डा। अर्जुनकुमार सिंह, डा। लाक्पा शेर्पा, डा। टीका ढकाल र कृष्णकुमार लम्साल चुनिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group