ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नैतिक चरित्रमाथि प्रश्न उठेपछि माओवादी संसदीय दलका नेता भरत साहले दिए राजीनामा


abc news
२० जेष्ठ २०८२, मंगलबार   ११ : ०४   बजे

काठमाडौ २० जेठ । नेकपा माओवादी केन्द्र का मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्।

मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०लाई सोमबार ९हिजो० राजीनामा बुझाएका माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए।

स्रोतका अनुसार साहमाथि नैतिक चरित्र यौन विचलनसम्बन्धी गम्भीर आरोप लागेपछि उनीमाथि राजीनामाको दबाब पर्दै आएको थियो।

माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद् र पार्टीका नेताहरुले उनलाई राजीनामा दिन दबाब दिए पनि साहले त्यसलाई अस्वीकार गर्दै आएका थिए। तर, पार्टीमाथि दबाब बढ्दै गएपछि प्रचण्डले नै उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए।

यसअघि नै साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए। केन्द्रबाट दबाब नहुँदा उनी राजीनामाबाट पन्छिँदै आएका थिए।

साहमाथि आफ्नै सांसद्हरुले प्रश्न उठाउन थालेपछि उनले गएको १० महिनादेखि संसदीय दलको बैठकसमेत बोलाएका छैनन्।

महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’बाट निर्वाचित साहले संसदीय दलको नेताबाट राजीनामा दिएपछि अब मधेस प्रदेशसभामा माओवादी संसदीय दलको नेता बन्न सांसदहरुबीच दौडधुप सुरु भएको छ।

हाल रौतहटबाट निर्वाचित युवराज भट्राई (समीर) माओवादी मधेस प्रदेश संसदीय दलको उप नेता छन्। स्रोतका अनुसार नेता भट्टराई र सर्लाही ३ (क)बाट निर्वाचित सांसद जवाहर कुशवाहा  संसदीय दलको नेताका मुख्य दावेदार हुन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu