ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रसमेतको सहभागितामा कर्णाली प्रदेशमा बनाइयो पर्यटन प्रवर्द्धन समिति


abc news
२० जेष्ठ २०८२, मंगलबार   २ : १५   बजे

काठमाडौ २० जेठ । प्रचुर पर्यटकीय सम्भावना भएर पनि तुलनात्मक रुपमा कम पर्यटक पुग्ने गरेको कर्णाली प्रदेशले आफ्ना पर्यटकीय गन्तव्यको नेपालभित्र र बाहिर प्रचार गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत पर्यटन प्रवर्द्धन समिति गठन गरेको छ।

कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदले पर्यटन ऐन, २०७८ को दफा ४० को उपदफा २ को खण्ड ९ख० बमोजिम पर्यटन प्रवर्द्धन समिति गठन गरेको हो । ऐनअनुसार समितिको अध्यक्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

समितिका पदाधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।

मन्त्रिपरिषदको निर्णयअनुसार सदस्यहरुमा उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशको तर्फबाट पदम बहादुर शाही, मुगु होटल व्यवसायी राराको तर्फबाट देवी कृष्ण रोकाया, सुर्खेतका पर्यटन व्यवसायी तथा उद्यमी भानुभक्त खड्का, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट महेन्द्रजङ्ग शाही, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट रमेश सुनार र फोटो पत्रकार भरतराज थापा रहेका छन् ।

समितिलाई पर्यटन क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्ने, वातावरणीय सौर्न्दर्य र जैविक विविधतालाई कम असर पर्ने गरी नदि, ताल, पोखरीको संरक्षण गर्ने, कला संस्कृती एवं प्राकृतिक सम्पदाको विवरण सङ्कलन गरी सम्वर्द्धन गर्ने योजनासहित कार्यक्रम सञ्चालन गर्ने, ट्रेकिङ ९पदयात्रा० र र्‍याफ्टिङ पूर्वाधार बिकास एवं प्रवर्द्धन गर्ने लगायतका कार्यहरु गर्न कर्णाली प्रदेशको पर्यटन ऐन २०७८ ले मार्ग प्रशस्त गरेको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu