ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्को गतिरोध अन्त्यका लागि प्रयास गर्छौं- माओवादी


abc news
२२ जेष्ठ २०८२, बिहिबार   ११ : ३६   बजे

काठमाडौ २२ जेठ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने जनाएको छ।

बिहीबार बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले पहल गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

‘माओवादी केन्द्र जिम्मेवार प्रतिपक्ष हो। संसद् गतिरोधको निकास निकाल्नका लागि हामी अधिकतम जोड दिनेछौँ,’ सापकोटाले भने, ‘निकास निकाल्नका लागि सिर्जनात्मक र रचनात्मक ढंगले लाग्ने निर्णय भएको छ।’

भिजिट भिसा प्रकरण गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्।

प्रतिपक्षी दलहरुको असहयोगको कारण मंगलबार र बुधबारको बैठक बस्दै नबसी स्थगित भएको थियो। प्रतिनिधिसभाको बैठक आज पनि बस्नेगरि संसद् सचिवालयले सूचना जारी गरेको छ। तर, बैठक बस्ने नबस्ने निश्चित छैन।

संसद्को गतिरोध नहट्दा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलसमेत सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu