ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाईसीएलको नेतृत्व सहमतिमा टुंगिनेमा आशावादी छौ- अग्नि सापकोटा


abc news
२२ जेष्ठ २०८२, बिहिबार   ११ : ५४   बजे

काठमाडौ २२ जेठ । नेकपा माओवादी केन्द्रले वाईसीएल नेतृत्व सहमतिमा टुंगिने संकेत गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहीबार बसेको सचिवालय बैठकमा वाईसीएलको नयाँ नेतृत्व सहमतिमा ल्याउन अधिकतम पहल गर्ने जनाएको छ ।

वाईसीएलको तेस्रो सम्मेलन आइतबारदेखि काठमाडौंमा जारी छ । तर नेतृत्व चयन सहमतिमा गर्ने कि निर्वाचनबाट भन्नेमा एकमत नहुँदा सम्मेलन दुई दिन लम्बिसकेको छ ।

आजको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले वाईसीएलको सम्मेलनको नेतृत्व चयनमा भइरहेको सहमतिको प्रयास बारे विस्तृत जानकारी गराएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी गराए ।

बैठकले वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा र संगठन अध्यक्ष सुवोध शेर्पालीलाई आकांक्षी सबैसँग छलफल गरेर पार्टीलाई रिपोर्ट पेश गर्न निर्देशन दिएको छ । ‘अहिले हामी बढी केमा आशावादी भएका छौं भने वाईसीएलको नेतृत्व सहमतिमा टुंगिन्छ,’ सापकोटाले भने, ‘क्षमतावान्, उर्जावान् लिडरसीप हुनुपर्दछ । उसलाई पार्टीको तर्फबाट निष्पक्ष भएर सहजीकरण गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group