ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ अदालतमा प्रधानन्यायाधीशको छड्के


abc news
२६ जेष्ठ २०८२, सोमबार   ५ : १२   बजे

काठमाठौ २६ जेठ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले काठमाडौँ जिल्ला अदालतमा छड्के अनुगमन गरेका छन्। सोमबार दिउँसो राउत एक्कासी अदालत पुगेर सेवाग्राहीसँग अन्तर्क्रिया गर्दै कामकाजबारे अनुगमन गरेका हुन्।

उनी न्यायपरिषद्का केही कर्मचारीहरू लिएर जिल्ला अदालत पुगेका थिए। यसअघि उनी गत चैत १९ गते सर्लाही जिल्ला अदालतमा पनि छड्के अनुगमनका लागि पुगेका थिए। त्यहाँ पनि उनले सेवाग्राहीसँग अदालतको काम र प्रक्रियामा हुने गरेका ढिलासुस्ती र सास्तीबारे कुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकामा विदेशी कामदारको जागिर गुमेपछि पाइने ६० दिने ‘ग्रेस पिरियड’ हटाउने तयारी

विश्व आदिवासी जनजाती दिवसमा निकालियो झाँकी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu