ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौद्रिक नीतिअगाडि गभर्नर पौडेलले गठन गरे अध्ययन समिति


abc news
३० जेष्ठ २०८२, शुक्रबार   १२ : १२   बजे

काठमाडौ ३० जेठ । नेपाल राष्ट्र बैंक मौद्रिक नीति निर्माणमा जुट्दै गर्दा गभर्नर डा। विश्वनाथ पौडेलले राष्ट्र बैंक र बाहिरका विज्ञसम्मिलित अध्ययन समिति गठन गरेका छन्।

आम सर्वसाधारणलाई सकारात्मक प्रभाव पार्ने नीति तर्जुमाका लागि गभर्नर पौडेल मौद्रिक नीति निर्माणको तयारीमा जुटेका हुन्।

यसका लागि उनले नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवत बहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुरु पौडेल र पूर्वबैंकर भुवन दाहाल सम्मिलित तीन सदस्यीय अध्ययन समिति गठन गरेका हुन्।

राष्ट्र बैंक स्रोतका अनुसार उक्त समितिले बैंकिङ क्षेत्रका समस्या तथा चुनौती र बैकिङ क्षेत्रमा सुधारका बारेमा अध्ययन गर्नेछ।

समितिले एक महिनाभित्र प्रतिवेदन तयार पार्नेछ। सोही प्रतिवेदनअनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार पार्न पनि समिति गठन गरिएको हो।

यसअघि मौद्रिक नीति निर्माणमा सर्वसाधारणका आवश्यकता बुझ्नलाई पनि गभर्नर पौडेल उपत्यकाबाहिर गएका थिए। छोटो भ्रमणपछि उनी राष्ट्र बैंक फर्किएर अध्ययन समिति गठन गरेका हुन्।

नेपाल राष्ट्र बैंकले साउन १५ गतेभित्र नयाँ मौद्रिक नीति सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group