ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाग्लुङमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो : घाइते १० जनाको उपचार चल्दै


abc news
३१ जेष्ठ २०८२, शनिबार   १० : ३८   बजे

काठमाठौ ३१ जेठ । बाग्लुङमा भएको जीप दुर्घटना ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो भएको जीप दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का चार जनाले ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेहरुमा ७० वर्षीय नरबहादुर कार्की, ७५ वर्षीया भीमकुमारी बुढा र मनकुमारी थापा तथा २१ वर्षीया टीकाकुमारी कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका जीपका चालक २७ वर्षीय गोविन्द थापासहित १० जनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये आठ जनाको मणिपाल अस्पताल पोखरामा र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीको भनाइ छ । अरु दुई जना उपचारपछि डिस्चार्ज भएका छन् ।

बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरका लागि छुटेको लुम्बिनी प्रदेश ०१००१ च १७७५ नम्बरको जीप हिजो बेलुका दुर्घटना भएको थियो । जीपमा चालकसहित १६ जना थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विशेष महाधिवेशन वैधानिक भएको गगन थापाको दाबी, ‘सत्ता लक्ष्य होइन, नागरिक सेवाको माध्यम’

‘एक्लै लड्ने’ प्रधानमन्त्रीको सन्देश : असन्तुष्टि, आत्मस्वीकारोक्ति कि नयाँ राजनीतिक यथार्थ ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu