ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा बेलायती लडाकु विमानले गर्‍यो आपत्‌कालीन अवतरण


abc news
१ असार २०८२, आइतबार   २ : ३१   बजे

काठमाठौ १ असार । भारतमा एक बेलायती लडाकु विमानले आपत्‌कालीन अवतरण गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय राज्य केरलास्थित तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा बेलायती लडाकु विमानले शनिबार राति ९:३० बजे आपत्‌कालीन अवतरण गरेको हो।

यो लडाकु विमानमा इन्धन धेरै कम थियो। त्यसैले अप्रिय अवस्था नआओस् भनेर विमान आपत्‌कालीन अवतरण गर्नुपरेको बताइएको छ।

त्यो लडाकु विमान एफ ३५ हो, जुन बेलायती नौसेनाले प्रयोग गर्छ।

उड्दाउड्दै पाइलटले इन्धन कम भएको थाहा पाएपछि भारतसँग आपत्‌कालीन अवतरणका लागि अनुमति मागेका थिए।

यो खबर प्रकाशन गर्दासम्म बेलायती लडाकु विमान तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमै पार्किङ गरिएको छ।

भारत सरकारबाट स्वीकृति पाएपछि यसमा इन्धन भरिनेछ र पुनस् उडान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group