ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तीय संस्थाका कोष सरकारीमा सार्ने विषय ऐच्छिक गरौँ – प्रकाशशरण महत


abc news
१ असार २०८२, आइतबार   ३ : ३८   बजे

काठमाठौ १ असार । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा सञ्चालित कोष सरकारीमा सार्न हतार गर्न नहुने बताएका छन् । आइतबार असार १ प्रतिनिधिसभा बैठकमा उनले यो व्यवस्था यसैपालि अनिवार्य गर्न नहुनेमा जोड दिएका हुन् ।

“बैंक तथा वित्तीय संस्थाहरूमा अवकाश कोष खडा गरिएको छ । ती कोषहरू अनिवार्य रूपमा सामाजिक सुरक्षा, नागरिक लगानी कोष या अरूमा अनिवार्य रूपमा जाडिनुपर्छ भनेर प्रस्ताव गरिएको छ । यसलाई अहिलेले नै यसैपालि अनिवार्य नबनाऔँ,” उनले भने ।

डा। महतले यसलाई स्वेच्छिक रूपमा जोडिन दिँदा उपयुक्त हुने बताए । जानैपर्ने भन्ने अनिवार्य व्यवस्थाले समस्या निम्त्याउने उनको भनाइ थियो । “उनीहरूले स्वतन्त्र रूपमा हरेक बैंकमा अवकाश कोष बनाएका छन् । त्यो कोषबाट पनि लगानी भइरहेको छ । अनिवार्य रूपमा कोष विघटन गरेर सरकारी कोषहरूमा जानुपर्ने व्यवस्था अहिले ऐच्छिक गरौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group