ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको धम्कीपछि खामेनीको जवाफ: इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्दैन


abc news
४ असार २०८२, बुधबार   ११ : १६   बजे

काठमाडौ ४ असार । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग कहिले सम्झौता नगर्ने बताएका छन्।

उनले एक्समा पोस्ट गरेका छन्, ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैनौँ।’

अर्को पोस्टमा उनले लेखेका छन्, ‘युद्ध सुरु भएको छ।’

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ुबिनसर्त आत्मसमर्पणु गर्न चेतावनी दिँदै ुइरानका सर्वोच्च नेता लुकेको स्थान थाहा भए पनि अहिले मार्दैनौँुजस्ता कुरा सामाजिक सञ्जालमा लेखेका थिए।

इरानको आलोचना गर्दै उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा धेरैवटा पोस्ट गरेका छन्।

पछिल्लो पोस्टमा उनले लेखेका छन्, ुनिःसर्त आत्मसमर्पण।’

ट्रम्पले अर्को पोस्टमा ट्रम्पले लेखेका छन्, ‘हामीलाई थाहा छ( इरानका ुसर्वोच्च नेताु कहाँ छन्, तर हामी उनलाई अहिले नै मार्ने छैनौँ।’

उनले अगाडि लेखेका छन्, ‘हामीलाई राम्ररी थाहा छ( तथाकथित ुसर्वोच्च नेताु कहाँ लुकेका छन्। उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन्।’

उनले अब धैर्य टुट्दै गएको पनि उल्लेख गरेका छन्।

यसको केही मिनेटअघि ट्रम्पले भनेका थिए, ‘अब इरानको आकाशमा हाम्रो पूर्ण नियन्त्रण छ।’

यसपछि अयातोल्लाह अली खामेनीले पनि सामाजिक सञ्जालमार्फत नै जवाफ दिएका हुन्।

खमेनीले अगाडि लेखेका छन्, ‘हामीले आतंकवादी जियोनिस्ट ९यहुदी० शासनलाई कडा जवाफ दिनुपर्छ। हामी जियोनिस्टहरूलाई कुनै दया देखाउने छैनौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group