ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोशी खोलामा फसेका पाँच जनालाई सशस्त्र प्रहरीले गर्‍यो उद्धार


abc news
६ असार २०८२, शुक्रबार   १२ : ५४   बजे

काठमाडौ ६ असार । रोशी खोलाको बाढीमा अड्किएका पाँच जनालाई सशस्त्र प्रहरीले बिहीबार राति उद्धार गरेको छ।

उनीहरू बिहीबार नमोबुद्ध नगरपालिका वडा नम्बर ५ लासकोटस्थित रोशी खोलामा नदीजन्य पदार्थ निकाल्न गएका थिए।

त्यसक्रममा बाढी आइ खोलामै फसेका थिए।

बाढीमा फस्न पुगेका काभ्रे तेमाल गाउँपालिका वडा नम्बर ५ का ४२ वर्षीय सञ्जय लामा, सोही गाउँपालिकाका ३२ वर्षीय टिपर चालक रेबन तामाङ, नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय मुस्कान तामाङलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो।

यस्तै दोलखा भीमेश्वर नगरपालिका स्थायी घर भई नमोबुद्ध नगरपालिकाको डाँडागाउँ बस्दै आएका जेसिबी चालक २९ वर्षीय समीर तामाङ र ओखलढुंगा घर भएका हाल नमोबुद्ध नगरपालिका वडा नम्बर ५ डाँडागाउँ बस्ने सागर राईको उद्धार गरिएको हो।

उनीहरूको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालको अस्थायी सुरक्षा बेस ९आईटी पार्क० पनौतीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भीमसेन केसीको नेतृत्वमा १० जनाको टोली खटिएको थियो। त्यस्तै सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा थप ११ जनाको उद्धार टोली समेत खटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group