ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सदनमा बोल्न नपाएका प्रधानमन्त्रीले पत्रकारलाई सोधे- मज्जा आयो?


abc news
६ असार २०८२, शुक्रबार   २ : २१   बजे

काठमाडौ ६ असार । आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहने कार्यसूची थियो। सोहीअनुसार बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले मन्त्रालयको बजेटबारे छलफलअघि प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम सुरु हुने भनेर बैठकको कार्यसूची प्रवेश भएको सुनाए।

लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाए। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठनको माग गर्दै आइरहेका छन्। उनीहरूले समिति गठनको माग गर्दै जेठ १३ गतेदेखि सदन अवरुद्ध गर्दै आइरहेका छन्।

आज रास्वपाका सांसदहरू कालो पोसाक र निलो रिबन भिरेर सदनमा वेल घेराउ गर्न पुगेका थिए। विरोधपछि सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइएको सुनाए।
त्यसपछि प्रधानमन्त्री बैठककक्षबाट बाहिरिए। उनी बाहिरिएसँगै रास्वपा र राप्रपाका सांसद पनि बाहिरिए।

प्रश्नोत्तर कार्यक्रमबाट स्थगित भएसँगै बाहिरिएका प्रधानमन्त्री ओलीलाई सञ्चारकर्मीहरूले प्रश्न सोधे( आज संसद्‌मा बोल्न पाउनु भएन नि हैनरुु

प्रधानमन्त्रीले उल्टै पत्रकारहरूलाई प्रश्न गर्दै सोधे( मज्जा आयो ?

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि अन्य मन्त्रालयको विनियोजनमाथि छलफल भने जारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group