ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल र इरानले थाले एकअर्काका सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण


abc news
८ असार २०८२, आइतबार   २ : २०   बजे

काठमाडौ ८ असार । इजरायली रक्षा बलले इरानका धेरै ुसैन्य अड्डाुमा आक्रमण गर्न थालिएको बताएको छ।

आईडीएफले आफ्नो एक्स अकाउन्टमार्फत इरानका धेरैवटा सैन्य अड्डामा हमला सुरु गरिएको जानकारी दिएको हो।

आईडीएफले एक्समा लेखेको छ, ‘आईडीएफले पश्चिमी इरानका धेरै सैन्य अड्डाहरूमा आक्रमण गर्न थालेको छ। आज बिहान आईडीएफले इरानी सैनिकहरूलाई पनि आक्रमण गरेको छ, जो इजरायलमा आक्रमण गर्न तम्तयार थिए।’

आईडीएफले केही समयअघि इजरायलतर्फ प्रहार गरिएका क्षेप्यास्त्र तुरुन्तै निष्क्रिय पारिएको दाबी पनि गरेको छ।

यसैबीच इरानको सरकारी सञ्चारमाध्यमले इरानले बेन गुरियन विमानस्थलसहित इजरायलका धेरै क्षेत्रलाई निसाना बनाएको बताएको छ।

साथै इजरायली सेनालाई मद्दत गर्ने केन्द्र, सेनाका कमान्ड तथा नियन्त्रण कार्यालय र जैविक अनुसन्धान केन्द्रलाई पनि लक्ष्य गरिएको इरानको दाबी छ।

इरानी मिडियाका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले इजरायलविरुद्धको यो आक्रमणमा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरिएको बताएको छ।

इजरायललाई साथ दिँदै अमेरिकाले पनि शनिबार राति इरानमा बम हमला गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group