ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपतिलाई दर्शकदिर्घाबाट रोष्ट्रममा यस कारण सारियो


admin
१५ चैत्र २०७४, बिहिबार   ७ : २०   बजे

काठमाडौं, १५ चैत । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै संयुक्त सदनलाई सम्बोधन गर्दै गर्दा उनको छेऊमा उपराष्ट्रपति पुनलाई पनि संगै रोष्ट्रममा देखियो ।

अघिल्ला वर्षहरुमा अन्य सांसदहरुसँगै दर्शक दिर्घामा राख्ने गरिएका उपराष्ट्रपति यसपटक भने राष्ट्रपति, सभामुख र राष्ट्रियसभाका अध्यक्षसँगै रोष्ट्रममा थिए।

यसबारे बुझ्दा संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले यसअघि उपराष्ट्रपतिलाई दर्शकदिर्घामा राख्ने चलन रहेकामा आलोचना भएपछि यसवर्षदेखि रोष्ट्रममै राख्न थालिएको जानकारी दिए।

उपराष्ट्रपति मर्यादाक्रममा दोस्रो स्थानमा रहे पनि दर्शकदिर्घामा सांसदहरुसँगै राख्ने व्यवस्था गरिँदा सार्वजनिक रुपमा संसद सचिवालयको आलोचना हुने गरेको थियो । रोष्ट्रमको बदलिएको रुप त्यसैकारणले हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group