ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसकै कारण सभापति र प्रधानमन्त्री भएँ, पार्टीलाई अझै राम्रो बनाउनुछ- देउवा


abc news
१३ असार २०८२, शुक्रबार   ४ : ५६   बजे

काठमाडौ १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनुबाहेक अरु कुनै उद्देश्य आफूसँग नभएको बताएका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रको रोग हटाएर एक हुनुपर्ने अहिलेको आवश्यकता भएको बताएका हुन्।

पार्टीभित्रको रोग पनि हटाउनुछ। पार्टीकै कारणले म सभापति भएँ प्रधानमन्त्री पनि भएँ। यसकारणले यसलाई अझै राम्रो बनाउनुबाहेक मेरो उद्देश्य छैन। पार्टीलाई एक बनाउनुछ, उनले भने, टिकट एउटाले पाउँछ नपाउने हराउन लागि हाल्छ यो रोग पनि हटाउनुछ।

उनले अहिलेको संविधान धेरै राम्रो र समावेशी भएको उनको भनाइ छ। अहिलेको संविधान धेरै राम्रो छ समावेशी छ। एक्लै कुनै पार्टीबाट बहुमत ल्याउन सम्भव नै छैन, उनले थपे, यो संविधानलाई थप बलियो बनाउनु छ। अहिलेकै अवस्थामा कुनै पार्टीको बहुमत आउने अवस्था छैन। त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ। माओवादीसँग मिलियो, अहिले एमालेसँग मिलियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group