ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार यादवलाई गालीगलौज गर्ने एमाले नगर अध्यक्षलाई कारबाहीको माग


abc news
१९ असार २०८२, बिहिबार   १ : ५०   बजे

काठमाडौ १९ असार । समाचारको विषयलाई लिएर पत्रकारलाई अशिष्ट गाली गरेको भन्दै नेपाल पत्रकार महासंघले नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

लहान नगरपालिकाका उपमेयर रामचलितर महतोसँग सम्बन्धित समाचारको विषयलाई लिएर उनले नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवलाई सामाजिक सञ्जालमा अशिष्ट भाषा प्रयोग गरी गालीगलौज गरेका थिए । यसप्रति महासंघको केन्द्रीय कार्यसमितिले ध्यानाकर्षण जनाउँदै निन्दा गरेको हो ।

महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघका शाखा अध्यक्षलाई अश्लील गालीगलौज गर्ने नगर अध्यक्ष साहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा व्यक्तिको सामाजिक चरित्र र प्रतिष्ठामा आघात पुर्‍याउनु अत्यन्त निन्दनीय र सामाजिक अपराध हो, महासंघको विज्ञप्तिमा भनिएको छ, महासंघ यस्तो हर्कतको भर्त्सना गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गरी सुरक्षित एवं भयरहित पत्रकारिताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्याकर्षण गराउँदछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu