ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको टेक्ससमा बाढी: मृतकको संख्या २४ पुग्यो, २५ बालबालिका बेपत्ता


abc news
२१ असार २०८२, शनिबार   ८ : ४१   बजे

काठमाडौ २१ असार । अमेरिकाको टेक्ससमा बाढीका कारण मृत्यु भएकाको संख्या २४ पुगेको छ।

यसैबीच क्रिस्चियन ग्रीष्मकालीन शिविरबाट बेपत्ता २५ बालबालिकाको खोजी जारी रहेको बीबीसीले जनाएको छ।

टेक्ससका धेरै क्षेत्रमा राज्य आपत्‌काल घोषणा गरिएको छ। बाढीका कारण धेरै सडक बन्द भएका छन् भने फोन सेवा पनि अवरुद्ध भएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीलाई ुस्तब्ध पार्नेु र ुभयानकु भनेका छन्। ट्रम्पले थप सहयोग गर्ने वाचा पनि गरेका छन्।

सार्वजनिक तस्बिरमा सडकमै बाढी बगिरहेको र पुलहरू डुबेको देखिन्छ।

टेक्ससका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले भने, ‘४५ मिनेटभित्र ग्वाडालुप नदीको पानीको सतह २६ फिट बढ्यो र यो विनाशकारी बाढी आयो। जसका कारण मानिसहरूले ज्यान गुमाएका छन् र सम्पत्तिमा क्षति पुगेको छ।’

अधिकारीहरूले सबै बेपत्ता व्यक्ति फेला नपरेसम्म खोज जारी रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu