ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्या भण्डारीको आगमनलाई स्वागत गर्नु पर्छ : नारायणकाजी श्रेष्ठ(भिडियो वार्ता)


एबीसी न्यूज
२२ असार २०८२, आइतबार   ७ : ५८   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपति विद्या देवी भण्डारी एमालेमा सक्रिय हुने कदमलाई स्वागत गरेका छन् ।
राष्ट्रपति भैसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कने वा नफर्कने भन्ने नितान्त व्यक्तिगत रोजाई कुरा भएको भन्दै श्रेष्ठले विद्या भण्डारीले वाम आन्दोलनको एकीकरणमा भूमिका खेल्न सक्ने बताएका छन् ।
एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कँडेलसँगको भिडियो वार्तामा श्रेष्ठले कम्युनिष्टहरुले एकथरि व्यवहार गर्ने र नीति अर्कै लिने ढोंगी प्रवृत्ति रहेको स्वीकारेका छन् ।
भौतिकवाद र अध्यात्मका बारेमा उनको आफ्नै जीवन चर्याबारे उनले भने म आशोको शिष्य त होइन, तर ओशोका कतिपय विचारबाट प्रभावित छु ।
श्रेष्ठ ओशो तपोवनमा गएर गरेको नृत्य र ध्यान सोसल साइटहरुमा चर्चामा रहेको छ। समग्र स्वास्थ्यका लागि योग र ध्यान महत्वपूर्ण रहको उनले थप स्पष्ट गरेका छन् ।
आफ्नै पार्टी माओवादीले लिएको नीति र व्यवहारबारे चर्को असन्तुष्ट सुनिएका श्रेष्ठले पार्टी जिवनका विविध आयमबारे विस्तृत कुरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu