ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा समिति बैठकमा कांग्रेस प्रमुख सचेतक र माओवादी सांसदबीच नोकझोक


abc news
२२ असार २०८२, आइतबार   ३ : ५०   बजे

काठमाडौ २२ असार । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माबीच नोकझोक चलेको छ।

समितिको आइतबारको बैठकमा सभापति अम्बरबहादुर थापाले सुरुमै प्रमुख सचेतक घिमिरेलाई बोल्न समय उपलब्ध गराएको जानकारी गराए।

समितिका सदस्यका रुपमा बोल्न नदिई कुनै दलको प्रमुख सचेतकको हैसियतमा बोल्न दिएको भन्दै माओवादी सांसद शर्माले असन्तुष्टि जनाइन्।

शर्माले असन्तुष्टि जनाएलगत्तै सभापति थापाले भने( माफ गर्नुहोला सदस्य भन्नुपर्नेमा प्रमुख सचेतक भनेछु।

शर्माले समितिको बैठकमा कुनै पनि दलको प्रमुख सचेतकको ह्वीप मान्न नसकिने बताइन्।

शर्माको आपत्तिपछि बोलेका घिमिरेले भने, अपमानित गरेर बोल्न पाइँदैन।

सांसद शर्माले भने विद्यालय शिक्षा विधेयक आज पारित गर्ने भनेर सभापतिले बैठक बोलाएको तर स्थगित गर्ने भनेर प्रस्ताव राखेपछि आक्रोश व्यक्त गरिन्। उनले प्रश्न गरिन्, समिति कसको कन्ट्रोलमा छरुु

घिमिरे फरक मत रहन्छ भन्दै बैठकबाट बाहिरिन खोजेपछि सभापति थापाले बस्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group