ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७५ सालको सार्वजनिक बिदाको तालिका


admin
१८ चैत्र २०७४, आइतबार   ५ : ४०   बजे

काठमाडौं, १८ चैत । गृह मन्त्रालयले २०७५ सालमा हुने सार्वजनिक बिदाहरुको तालिका सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार दशैंको बिदामा ३ दिन कटौती गरिएको छ। आगामी वर्ष दशैंमा असोज ३० देखि कात्तिक ३ सम्म मात्र बिदा हुनेछ।

तिहारमा कात्तिक २१, २२ र २३ गते बिदा हुने गृह मन्त्रालयको सूचनामा उल्लेख छ।

सरकारले चाडपर्व तथा विभिन्न दिवसका बिदा कटौती गरी जातजाति विशेषले मनाउने चाडपर्वमा सम्बन्धित जातिलाई मात्र बिदा दिने निर्णय गरेको छ । त्यसैले आउने वर्ष यस वर्ष भन्दा सरकारी कार्यालय एक महिना धेरै खुल्ने भएको छ ।

सूचनाअनुसार तीन वटा दिवसमा मात्र सबैलाई बिदा हुनेछ। बैशाख १८ गतेको विश्व मजदुर दिवस, असोज ३ गतेको संविधान दिवस र फाल्गुन २४ गतेको अन्तर्राष्ट्रिय महिला दिवसमा मात्र सबैलाई बिदा हुनेछ। जन्म जयन्ती अन्तर्गत बुद्ध जयन्ती (बैशाख १७ गते) मात्र सबैलाई बिदा दिइएको छ।

गत बुधबारको मन्त्रिपरिषद्‌ बैठकले बिदासम्बन्धी निर्णय गरेको थियो।

२०७५ सालका लागि यस्तो छ बिदाको तालिका-

(तस्बिर:नेपाललाईभ)

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group