ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच दोस्रोपटक भेटवार्ता


abc news
२५ असार २०८२, बुधबार   ११ : ०७   बजे

काठमाडौ २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच २४ घण्टाभित्र दोस्रोपटक भेटवार्ता भएको छ ।

गाजामा युद्धविरामसम्बन्धी सम्झौता नजिकिँदै गर्दा उहाँहरुबीच ह्वाइट हाउसमा हिजो बेलुका भेटवार्ता भएको वासिङट्न पोस्टले जनाएको छ । राष्ट्रपति ट्रम्पले यो भेट गाजाको विषयमा विशेष छलफलका लागि भएको बताउनु भएको छ ।

अस्ति सोमवार पनि दुई नेताबीच भएको रात्रिभोज भएको थियो । दोस्रो बैठकबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति ट्रम्पका मध्यपूर्व विशेष दूत स्टीभ विटकोफले इजरायल र हमासबीच रहेका चार विवादमध्ये तीन टुङ्गिएको र अब एक मात्र बाँकी रहेको जानकारी दिनुभएको खबरमा उल्लेख छ ।

उहाँले यो हप्ता ६० दिनको अस्थायी युद्धविराम सहमति हुन सक्ने आशा व्यक्त गर्दै, १० जना जीवित बन्धक र ९ जना मृतक इजरायली फिर्ता ल्याइने बताउनुभएको छ । तर युद्धको समाधान हुनेमा आशङ्का कायमै छ ।

सन् २०२३ अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसपछि दुई पक्षबीच तनाव बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu