ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‍मा ड्रोन खसेको भन्दै त्यसबारे थाहा पाउनुपर्ने सांसद खतिवडाको माग


abc news
२५ असार २०८२, बुधबार   २ : ५७   बजे

काठमाडौ २५ असार । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्मा ठूलो ड्रोन खसेको भन्दै त्यसबारे संसद्लाई जानकारी गराउन माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्यो ड्रोन कहाँबाट आएर खसेको भन्दै प्रश्न समेत गरे। ‘असार २३ गते बेलुका ९ बजेर ९ः३० सम्म यही संसद्को बायाँपट्टी ठूलो ड्रोन आएर खसेको समाचार प्राप्त भयो,’ खतिवडाको प्रश्न छ, ‘कहाँबाट आएको थियोरु के का लागि आएको थियोरु संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो थाहा पाएनरु’

यस्तो गम्भीर विषयमा संसद्लाई जानकारी दिनुपर्ने माग समेत उलने गरे। ‘यस्ता विभिन्न ठाउँमा ड्रोनबाट सूचना लिने काम भएको र अन्तर्राष्ट्रिय आतंकवादी गतिविधि भइरहेको बेला यस्तो गम्भीर विषयमा के भयो हो संसद्लाई जानकारी चाहियो,’ खतिवडाले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu