काठमाडौं, १८ चैत । भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा शुक्राबार निधन भएका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खड्काको आईतबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न भएको छ ।
राजधानीस्थित पशुपति आर्यघाटमा उनको अन्तिम संस्कारमा सहभागी हुन कांग्रेस नेताहरु, खड्काका शुभचिन्तकहरु र सर्वसाधारणहरु पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्