ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनभिडिया विश्वको पहिलो ४ ट्रिलियन डलरको कम्पनी बन्यो


abc news
२६ असार २०८२, बिहिबार   ३ : १७   बजे

काठमाडौ २६ असार । चिप निर्माता कम्पनी एनभिडिया ४ ट्रिलियन अमेरिकी डलरको बजार मूल्य पुग्ने विश्वको पहिलो कम्पनी बनेको छ । कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ ९एआई० प्रविधिको मागमा भइरहेको निरन्तर वृद्धिबाट एनभिडियाले लाभ उठाइरहेको बीबीसीले जनाएको छ ।

बुधवार कम्पनीको एक कित्ताको शेयर २ दशमलव ४ प्रतिशतले बढेर १६४ डलरसम्म पुगेको थियो । विश्वकै सबैभन्दा मूल्यवाद् कम्पनी बनेको एनभिडियाले माइक्रोसफ्ट, एप्पल, अमेजन, मेटालगायतलाई पछि पारेको छ ।

अमेरिकामा रहेको यो कम्पनीले सन् २०२३ मा पहिलो पटक १ ट्रिलियन डलरको बजार मूल्य पुर्याएको थियो । त्यसबेलादेखि कम्पनीको बजार मूल्य द्रुत गतिमा बढ्दै गएको छ । वेडबश सेक्युरिटीजका प्राविधिक विश्लेषक डान इभ्सले एनभिडियाका लागि यो ऐतिहासिक क्षण भएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीव्र हुँदै गएको ‘ट्यारिफ’ युद्धले विश्वव्यापी बजारमा असर पुगेपछि गएको अप्रिल महिनामा एनभिडियाको शेयर मूल्यमा उल्लेखनीय गिरावट आएको थियो । ट्रम्पको व्यापार नीतिहरूको बारेमा चिन्ता हटेको छैन तर एनभिडियाको शेयर गएको मे महिनादेखि तीव्र गतिमा बढिरहेको छ ।

एनभिडिया सन् १९९३ मा क्यालिफोर्नियामा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group