ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक उत्पादन वृद्धिमा जोड


admin
१६ श्रावण २०७४, सोमबार   ७ : ४४   बजे

काठमाडौं, १६ साउन । सरकारले बढ्दो व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिने भएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यापार घाटालाई कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिइएको स्पष्ट पार्नुभयो । सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उहाँले कृषि, ऊर्जा र उद्यो

ग क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएर मुलुकको आन्तरिक उत्पादन बढाउन सरकोकारवाला निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराउनुभयो ।

अर्थमन्त्री कार्कीले आर्थिक वृद्धिदर बढ्दै जाने प्रसस्त आधार तयार भएको पनि दावी गर्नुभयो । उहाँले भूकम्पपछिको पुन:निर्माणको कामलाई तीव्रता दिने, राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अघि बढाउने जस्ता कामलाई उच्च प्राथमिकता दिएर आर्थिक वृद्धिदर बढाउन सकिने कार्ययोजना पनि बताउनुभयो ।

सरकारले चालू आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । गत वर्ष ६ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । अर्थमन्त्री कार्कीले लगानी भित्र्याउने गरी आवश्यक नीतिगत निर्णय पनि सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

अर्थतन्त्र सुधार्न प्रधानमन्त्री बालेन्द्र शाहको अग्रसरता: निजी क्षेत्रसँग संवादको ‘आइसब्रेक’, धरपकडबाट नडराउन आश्वासन

निजी क्षेत्रलाई राहत दिने मौद्रिक नीति: कर्जा र लगानीमा व्यापक सहजीकरण (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu