ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्किएमा यस वर्ष गुलेन आन्दोलनविरुद्धको कारबाहीमा नौ सय १० जना पक्राउ


abc news
३२ असार २०८२, बुधबार   १ : ४९   बजे

काठमाडौ ३२ असार । टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित देशव्यापी कारबाहीमा नौ सय १० जनालाई पक्राउ गरेको छ । एक हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

विगत दुई हप्तामा मात्रै टर्किएका जेन्डरमेरी सेनाले अंकारा र अन्य १९ प्रान्तमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूलाई आन्दोलनसँग सम्बद्ध संस्थालाई वित्तपोषण गर्ने र सामाजिक सञ्जालमा प्रचार फैलाउने लगायतका आरोप लगाइएको छ ।

टर्किए सरकारले गुलेन आन्दोलनलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकृत गरेको छ । सन् २०१६ जुलाई १५ को कू प्रयास यसमा जोडिन्छ ।

यो आन्दोलनको नेतृत्व टर्किएका धर्मगुरु फेतुल्लाह गुलेनले गरेका थिए । असफल कूपछिका वर्षहरूमा टर्किएका अधिकारीले आन्दोलनसँग सम्बन्ध रहेको आरोपमा हजारौंलाई पक्राउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu