ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी संसदबाट क्रिप्टोकरेन्सी नियमन सम्बन्धी पहिलो विधेयक पारित


abc news
२ श्रावण २०८२, शुक्रबार   ११ : ३५   बजे

काठमाडौ २ साउन । अमेरिकाको संसदले क्रिप्टोकरेन्सी नियमनसम्बन्धी पहिलो ठूलो विधेयक जिनियस एक्ट पारित गरेको छ ।

यसले अमेरिकी डलर वा यस्तै सम्पत्तिको आधारमा ‘स्टेबलकोइन’ जारी गर्नेलाई पर्याप्त रिजर्भ राख्न बाध्य बनाउने वासिङ्टन पोस्टले जनाएको छ ।

यसअघि जुन महिनामा सिनेटले पारित गरिसकेको विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरपछि कानून बन्नेछ ।

‘क्रिप्टो राजधानी बनाउने’ वाचा गर्नुभएका ट्रम्पले विधेयकको स्वागत गर्दै आफ्नै क्रिप्टो व्यवसायसमेत प्रवर्द्धन गरिरहनु भएको छ ।

ट्रम्प प्रशासनले क्रिप्टोमैत्री नीति ल्याएको हो भने अघिल्लो बाइडेन प्रशासनले कडा नियमन गरेको थियो ।

यो विधेयकसँगै संसदले कमिसनलाई मान्यता दिने र केन्द्रीय डिजिटल मुद्रा जारी गर्न फेडरल रिजर्भलाई रोक लगाउने थप दुई प्रस्ताव पनि पारित गरेको छ ।

तीनवटै प्रस्ताव दुई दिनको रोकपछि बिहीवार ट्रम्पकै हस्तक्षेपमा पारित भएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu