ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागढुङ्गा–मुग्लिन सडक खण्डमा निर्माणदेखि पहिरो रोकथामको काम चल्दै


abc news
३ श्रावण २०८२, शनिबार   ३ : ५७   बजे

काठमाडौ ३ साउन । नागढुङ्गा–मुग्लिन सडक खण्डमा निर्माणदेखि पहिरो रोकथामको काम भइरहेको छ ।

नागढुङ्गा–नैबिसेको पहिलो प्याकेजअन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार कम्पनी सगुनले काम गरिरहेको छ ।

यो सडक खण्डमा कालोपत्रेको काम सकिएको निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरे बताउनुभयो । उहाँका अनुसार झ्याप्ले खोलामा सडक निर्माणसँगै पहिरो रोकथामको काम चलिरहेको छ ।

एक वर्षअघि झ्याप्ले खोलामा पहिरोले जनधनको क्षति गरेको थियो । असोजमा गएको पहिरोले ३५ जनाको ज्यान लिएको थियो ।

निर्माण व्यवसायी घिमिरेका अनुसार लेदोसहितको पहिरोको कारणबारे पनि अध्ययन भइरहेको छ । सडक भन्दा माथिको प्लटिङले गर्दा पहिरो आएको प्रारम्भिक अनुमान छ ।

अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ । प्लटिङ भएको भाग आसपासका भित्तामा बाँस रोप्नेदेखि अत्याधुनिक तवरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार दुई वटा प्याकेजमध्ये एउटा प्याकेज नागढुङ्गा–नैबिसे खण्डसम्म र अर्को नैबिसे–मलेखु खण्डसम्ममा झन्डै ५५ किलोमिटरमध्ये २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।

त्यसैमा १५ वटा पुलमध्ये आठ वटा पुलबाट गाडी नै चल्न शुरू गरेका छन् । निमार्ण तथा पुललगायतको काम भइरहेको र अर्को बर्खामा यात्रुले सास्ती खेप्नुनपर्ने उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu