ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनसँग शान्ति सम्झौताका लागि रुसी राष्ट्रपति पुटिन तयार


abc news
५ श्रावण २०८२, सोमबार   ११ : ४६   बजे

काठमाडौ ५ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायसँगको संबादमा रुसी पक्ष वार्तामार्फत द्वन्द्व समाधान गर्न इच्छुक रहेको सङ्केत दिनुभएको समाचारसंस्था रोयटर्सले जनाएको छ । उहाँले आफूहरु सधैं शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताउनुभएको छ ।

यदि युक्रेन र पश्चिमी देशहरु वार्ताको मार्ग अपनाउन तयार छन् भने आफू पनि तयार रहेको राष्ट्रपति पुटिनको भनाइ छ । यो भनाइले रूस–युक्रेन युद्धको अन्त्यका लागि कूटनीतिक प्रयासलाई पुनः सक्रिय बनाउने सङ्केत दिएको खबरमा उल्लेख छ । यद्यपि, युक्रेनी सरकार र उसका सहयोगी पश्चिमी देशहरू अझै कडा सर्तमा मात्र वार्तामा बस्ने अडानमा छन् ।

यसैबीच युद्धग्रस्त क्षेत्रहरूमा हिंसा यथावत् रहँदै आएको छ, तर पुटिनको यो अभिव्यक्ति शान्ति प्रक्रिया अगाडि बढाउन सम्भावित खाका हुनसक्ने विश्लेषकहरूले बताएका समाचारमा भनिएको छ । गएको सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ करको घोषणा गर्ने र युक्रेनलाई शक्तिशाली सैन्य हतियार दिने बताउनुभएको थियो ।

यसअघि ट्रम्पले रुसलाई युद्धविराममा सहमत हुन वा थप प्रतिबन्धहरुको सामना गर्न ५० दिनको समय दिनुभएको थियो । युक्रेनमाथि लगातार हमला गरेको भन्दै ट्रम्प पछिल्लो समय पुटिनसँग चिढिनु भएको थियो । तीन वर्ष अघि शुरु भएको रुस–युक्रेन युद्धमा अहिले सम्म ठूलो मानवीय र भौतिक क्षति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu