ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू चाक्सीबारीमा भेला हुँदै


abc news
५ श्रावण २०८२, सोमबार   १ : ५४   बजे

काठमाडौ ५ साउन । नेपाली कांग्रेसका केही पूर्वपदाधिकारीहरू प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गर्दैछन्।

आजको छलफलको चाँजोपाँचो प्रकाशमान सिंहले मिलाएका हुन्। छलफलमा २ बजे बस्ने गरी खबर आएको पूर्वउपसभापति विमलेन्द्र निधीले जानकारी दिए।

२ बजे चाक्सीबारीमा छलफलमा जुट्ने भन्ने छ। म अब जान्छुु उनले भने।

छलफलमा सिंह, निधि, डा शशांक कोइराला, कृष्णप्रसा सिटौलासहितका नेता सहभागी हुने बताइएको छ।

यी पूर्वपदाधिकारीहरूले पार्टीको १५औं महाधिवेशन केन्द्रित छलफल चलाइरहेका छन्। उनीहरूले आलोपालो नेताको घरमा गएर छलफल गर्ने गरेका छन्।

हाल छलफलमा जुटिरहेका नेताहरू प्रायस् सबै सभापति शेरबहादु देउवाकै समूहमा छन्। सभापति देउवाले आगामी महाधिवेशनमा चुनाव नलड्ने बताइसकेका छन्। तर देउवाको टिमबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने विषय चासोका साथ हेरिँदै आएको छ। यसबारे देउवा यसमा मौन छन्।

देउवा मौन बसिरहेपछि गत फागुन २ गते संस्थापन समूहमा रहेका ११ जना नेताले देउवाकै निवास बूढानीलकण्ठमा भेटेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए। त्यसपछि सिंह, सिटौला, निधि, कोइराला, गोपालमान श्रेष्ठसहितका नेताहरू लगातार छलफल गर्दै आइरहेका छन्।

नेताहरू आज पनि यसै विषयमा छलफलमा जुटेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu