ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस लिएको आरोपमा बयान दिन अख्तियारमा नाउपा अध्यक्ष श्रेष्ठ


abc news
७ श्रावण २०८२, बुधबार   २ : ४६   बजे

काठमाडौ ७ साउन । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियारले बयान लिइरहेको छ। बुधबार कार्यालय खुल्नासाथ हाजिर भएकी श्रेष्ठसँग घुस लिएको आरोपमा अख्तियारले बयान लिइरहेको हो।

पूर्व भूमिसुधार मन्त्री श्रेष्ठले घुस मागेको प्रमाण फेला परेपछि अख्तियारले उनलाई हाजिर हुन पत्र पठाएको थियो।

मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न र अर्को जग्गा प्रकरणमा बिचौलियासँग घुस लिएको आरोप लागेको हो। यही आरोपमा निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।

भूमिसुधार मन्त्री बलराम अधिकारी पनि यो प्रकरणमा जोडिएका छन्। एमालेबाटै मन्त्री भएका गुप्ताले अडिओ बहिरिएसँगै राजीनामा दिए पनि अधिकारीले भने राजीनामा दिएका छैनन्।

संसदमा उनको राजीनामा माग भइरहेको छ। तर एमाले भने उनको बचाउमा लागेको छ। रञ्जिताविरुद्धका प्रमाण पनि निवर्तमान मन्त्री गुप्ताको घुस अडियो रेकर्ड गरेका व्यक्तिबाटै खुलेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu