ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा पूँजी बजार सुधारमा जोड


abc news
८ श्रावण २०८२, बिहिबार   १२ : ०८   बजे

काठमाडौ ८ साउन । नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले आर्थिक वर्ष २०८२र८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत पूँजी बजार सुधार, पारदर्शिता वृद्धि र लगानीको वातावरण सुधारमा जोड दिएको छ ।

धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र कम्पनी रजिष्ट्रार कार्यालयबीच समन्वय गर्दै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलसम्बन्धी लगानी समस्याहरू समाधान गर्न विशेष उपाय लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बोर्डले धितोपत्र बजारमा ऋणपत्र, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र विदेशी लगानी प्रवाहलाई सहज बनाउने गरी कानूनी र नीतिगत संरचनामा आवश्यक सुधार गर्ने जनाएको छ ।

दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपछि मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै धितोपत्रको प्राथमिक निष्काशन ९आईपीओ० मा आवेदन दिनसाथ बैंक खाताको रकम रोक्का हुने व्यवस्था गर्ने भएको छ ।

बोर्डले नीति तथा कार्यक्रमा आईपीओमा आवेदन दिँदा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सीडीएस एण्ड क्लियरिङबाट ‘एपीआई’ लिए आवेदकको आवेदन तत्कालै ‘सिस्टम भेरीफिलकेसन’ भई, आवेदन रकम रोक्का हुने तथा त्यसै अनुसार धितोपत्र बाँडफाटपछि फुकुवा हुने व्यवस्था गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group