ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देही–३ उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल


abc news
९ श्रावण २०८२, शुक्रबार   २ : ०१   बजे

काठमाडौ ९ साउन । नेपाली कांग्रेसले कात्तिकमा हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको विषयमा आजबाट छलफल सुरु गरेको छ ।

सभापति शेरबहादुर देउवाले छलफलका लागि रुपन्देहीमा हुने उपनिर्वाचन हुने गरी मुख्य एजेण्डा बनाएर शीर्ष नेताहरुलाई डाकेका थिए ।

देउवा निवास बुढानीलकण्ठमा शुक्रबार विहान भएको छलफल पछि चुनावी रणनीति र वस्तुस्थितिका बारेमा मुख्य गरेर छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । ‘रुपन्देही ३ मा समानुपातिकमा पहिलो पार्टी हौं । स्थानीय तहको निर्वाचनमा पनि पहिलो पार्टी हौं । प्राविधिक हिसाबले हारेका हौं,’ घिमिरेले भने, ‘भोटको अवस्था हाम्रो मजबुत छ भन्ने कुरा छलफल भएको छ ।’

बैठकमा उम्मेदवारका विषयमा भने केही छलफल नभएको घिमिरेले बताए ।

बैठकमा भूमि विधेयक र निजामती विधेयक माथि पनि छलफल भएको थियो ।

निजामती विधेयकमा एमालेका सांसदले राखेको प्रस्ताव पार्टीको रुपमा नभई सांसदले स्वतन्त्रता प्रयोग गरेको रुपमा उक्त दलले जानकारी गराएको घिमिरेले बताए । ‘एमालेले आधिकारिक रुपमा भन्नुभन्दा पनि आफ्नो सांसदहरुको स्वतन्त्रता प्रयोग गरेर संशोधन प्रस्ताव उनीहरुले राखेका छन्,’ घिमिरेले भने,‘उहाँहरुको समग्रमा के कुरा आएको छ भने सांसदहरुले स्वतन्त्रतापूर्वक संशोधन प्रस्ताव राखे ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group