ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरप्रमुखविरुद्ध वडा अध्यक्षले निकाले प्रेस विज्ञप्ती


admin
२० चैत्र २०७४, मंगलबार   ४ : १३   बजे

बाजुरा , २० चैत्र । बाजुराको बडीमालीका नगरपालीकाका मेयरले जनताको भावना विपरित काम गरेको भन्दै बडा अध्यक्षहरुले प्रेस विज्ञप्ती निकालेका छन् ।

बडीमालीका नगरपालीकाका नगरप्रमुख पदम बडुवाले आफनै मनोमानि तरिकाले काम गरेको र नगरपालीकाका जनताले सरकारबाट पाउने सहज सुविधा नपाएको भन्दै प्रेस विज्ञप्ती निकालिएको हो ।

विज्ञप्तिमा नगरपालीकाका लागि गरिएको निर्णण अपारदर्शी भएको र सिमीत व्यक्ति विशेषले एकाधिकार जताउँदै मनोमानी ढंगले आफु अनुकुल निणर्य गरेको उल्लेख गरीएको छ ।

तेस्रो चौमासीक सुरु भईसक्दा समेत नगरपालीकाको आय ब्यायको समिक्षा नगरेको, कार्यपालीकाको बैठक नबसेको, विषयगत शाखाको बजेट र कार्यक्रम विनियोजन गर्दा कार्यपालीकामा छलफल नगरेको, आर्थिक चलखेल गर्ने उदेश्यले विभिन्न शिर्षकमा १ करोड १५ लाख ५ हजार रुपैयाँ राखेर सुसाशनको ठाडो उल्लघन गरेको आरोप लगाईएको छ ।

नगरप्रमुखले आफु अनुकुलता अनुरुप काम गर्दा नगरपालीकाको दिगो विकास नहुुने साथै जनताले जनप्रतीनिधीको विश्वास गुमाउने कुरा विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा ५ जना वडा अध्यक्षले हस्ताक्षेर गरेका छन । हस्ताक्षेर गर्नेमा वडा अध्यक्ष डम्मर महत, ३ का वडा अध्यक्ष विर बहादुर रावल, ४ का वडा अध्यक्ष सुरेन्द्र नाथ, ७ का वडा अध्यक्ष धर्म राजोपाध्याय र ९ का वडा अध्यक्ष विनोद बिक छन् ।

सयूक्त प्रेस विज्ञप्तीमा यस्ता गतिविधी र निणर्यले नगरपालीकाको सम्रग विकासमा नकारात्म असर पर्ने र पार्टीका नामा एकलौटी ढंगले नगरपालीकाका लागि जनविरोधी योजना तथा कार्यक्रम वितरण गर्ने काम आफुहरुलाई सैय नहुने बताइएको छ ।

जनताको जनविरोधी काम गर्ने मेयर र उपमेयरलाई जनताको घर दैलोमा आउने अधिकार नरहेको बताउँदै वडा अध्यक्ष विकले भने,’जनताको भवना विपरीत काम गर्ने मेयर र उपमेयरलाई आफनो वडामा योजनाको अनुगमन लगाएतका कुनै कार्यक्रमा गर्न रोक लगाईने छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महिला बास्केटबलमा घृणास्पद कार्य: खेलाडीमाथि यौनजन्य खेलौना प्रहार

प्रधानमन्त्री बालेनले आज ११ सांसदका प्रश्नको जवाफ दिँदै

सम्बन्धित

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu